सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

नखिपोट बास्केटबल : रोयल उपाधि नजिक

आइतबार, ०१ पौष २०८०खेलपाटी संवाददाता
नखिपोट बास्केटबल : रोयल उपाधि नजिक
Classic Tech Internet Ad

काठमाडौं । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु–२३ मा फाइनलमा प्रवेश गरेको छ ।

तीन टिम सहभागी राउन्ड रोविन लिगमा रोयल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा आईतबार रोयलले कीर्तिपुरलाई ६२–३८ ले पराजित गर्यो । रोयलका छिरिङ शेर्पा र श्रृष्टि फाइजोले समान ११–११ स्कोर गरे ।

रोयलले सुरुका दुई क्वाटरमा क्रमशः २०–५ र २४–२ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । रोयल तेश्रोमा १३–१३ को बराबरीमा रोकियो भने चौथोमा ५–१८ ले पछि पर्यो ।

उपाधिका लागि रोयलले बूढानीलकण्ठविरुद्ध खेल्नेछ । लिगमा कीर्तिपुरलाई हराएको बूढानीलकण्ठ उपविजेताका रुपमा फाइनलमा स्थान बनाउन सफल भयो ।

पुरुषमा बूढानीलकण्ठ र टाइम्स उपाधिका लागि भिड्ने भएका छन् । बूढानीलकण्ठले कीर्तिपुर ‘ए’ लाई प्रतिस्पर्धात्मक खेलमा ९८–९७ को झीनोअन्तरले हरायो । विजयी टिमका लागि तेन्जिङ शेर्पाले ३४ स्कोर गरे । 

टाइम्सले नेपाल आर्मीलाई ८५–७२ ले पाखा लगायो । टाइम्सका मविन्द्र भण्डारीले २६ अंक जोडे । फाइनल सोमबार हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
#रोयल उपाधि नजिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई