मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनबीएलको विजेताले ५ लाख पाउने

मंगलबार, ०२ आश्विन २०८०खेलपाटी संवाददाता
एनबीएलको विजेताले ५ लाख पाउने
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय बास्केटबल लिग (एनबीएल)को विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ ।

नेपाल बास्केटबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कारको टुङ्गो घोषणा गरेको हो ।

प्रतियोगिताको उप विजेताले २ लाख ५० हजार र लिगको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष भिम सिंह गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । राष्ट्रिय बास्केटबल लिग असोज १२ गतेदेखि असोज २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुदैछ । 

प्रतियोगितामा विशला मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डेनगेट इन्टरनेश्नल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेश्नल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब गरि ८ टिमले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको तयारी स्वरुप सहभागी क्लबलाई तयारी खर्च स्वरुप ५० हजार दिईने र प्लेयर अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिने बताईएको छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रबर्द्धन गरेको बास्केटबल लिगका लागि कभर्डहलको कोर्टको मर्मत भैरहेको बास्केटबल संघले जनाएको छ ।

Loading ad...
LiNing Ad
#एनबीएलको विजेता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता

‘एन्फाका कारण  ठूलो लगानी असुरक्षित बन्यो’

‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’