शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

श्रेयालाई ‘स्कुल टू ट्रयाक’को उपाधि 

शनिबार, २३ भाद्र २०८०खेलपाटी संवाददाता
श्रेयालाई ‘स्कुल टू ट्रयाक’को उपाधि 
Loading ad...
mustang rice ad

काठमाडौं । श्रेया आचार्यले स्कुल टू ट्रयाकको उपाधि जितेकी छिन् ।

नेपाल अटो मोबाइल्स एसोसियनसन (नासा नेपाल)द्धारा आयोजित एफ वान इन स्कुल्स अन्तर्गतको 'स्कुल्स टू ट्रयाक'को उपाधि काठमाडौं विश्व विद्यालय मेकानिकल इन्जिनियरिङकी श्रेयाले जितेकी हुन् ।

उपाधि सहित श्रेयाले २० हजार रुपैयाँ नगद प्राप्त गरिन् । 

प्रतियोगितामा सोही विद्यालयकी एलिसा सेजवाल दोस्रो र विनायकसिद्ध विश्वविद्यालयकी रोशनी भण्डारी तेस्रो बनिन् । दोस्रो बनेकी सेजवालले १० हजार र तेस्रो बनेकी भण्डारीले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

हिमालयन मोटरल्याण्डस्थित ३ सय ५० मिटरको ट्रयाकमा स्लालम विधिबाट आयोजना गरिएको काटर्सको प्रतिस्पर्धामा १४ जना खेलाडी अन्तिम प्रतिस्पर्धामा छनोट भएका थिए ।

शुक्रबार सहभागी खेलाडीलाई काटर्स सम्बन्धि शैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो भने शनिबार प्रतिस्पर्धामा सहभागी गराईएको हो । 

सहभागी खेलाडीलाई नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले प्रशिक्षण दिएका थिए । 

उनले साहसीक खेल अन्तर्गतको स्कुल टू ट्रयाकले छात्राहरुको मनोबल बढाउने मात्र नभएर समुदाय र समाजमा महिलाले यस्ता कार्यमा उत्कृष्ट हुन सकिन्छ साहस भरेको बताएका थिए । 

अन्तराष्ट्रिय अटोमोबाईल्स फेडेरेसन (एफआईए)को सहयोगमा धुलिखेलको हिमालयन मोटरल्याण्डमा सञ्चालित प्रतियोगितालाई नासा नेपालको वुमन इन मोटरिङ कमिसन र मोटरल्याण्ड तथा काट्र्स कामिसनले ब्यवस्थापन गरेका हुन् ।
 

Loading ad...
LiNing Ad
#स्कुल टू ट्रयाक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध