शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. धमलाले आइटीएफको वर्ल्ड च्याम्पियनसिप खेलाउने 

धमलाले आइटीएफको वर्ल्ड च्याम्पियनसिप खेलाउने 

२०२३ अगस्ट २०, आइतबारखेलपाटी संवाददाता

धमलाले आइटीएफको वर्ल्ड च्याम्पियनसिप खेलाउने 

काठमाडौं । अन्जन धमलाले आइटीएफ तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिप खेलाउने भएका छन् । आइटीएफको अम्पायर कमिटीले धमलालाई काजकिस्तानमा हुने वर्ल्ड च्याम्पियनसिपमा अम्पायर चयन गरेको हो । 

प्रतियोगिता काजकिस्तानको अस्टानामा आईतबारदेखि अगष्ट २७ गतेसम्म सञ्चालन हुदैछ । वर्ल्ड च्याम्पियनसिप खेल्न नेपालबाट चार खेलाडी सहितको नेपाली टिम काजकिस्तानमा छन् । आइटीएफ तेक्वान्दोको सबैभन्दा ठुलो प्रतियोगिता वर्ल्ड च्याम्पियनसिप काजकिस्तानमा सुरु भएको छ । 

"वर्ल्ड च्याम्पियनसिप आइटीएफको सबैभन्दा ठुलो प्रतियोगिता हो । प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्न पाउनु खेल जिवनकै ठुलो उपलब्धिको रुपमा लिएको छु ।" धमलाले भने ।

आइटीएफ तेक्वान्दोका वर्ल्ड च्याम्पियनसिपमा विश्वका ९३ बढी देशका ९ सय बढी खेलाडी सहभागी हुदैछन् । 

धमला आइटीएफका ए क्लास अम्पायर हुन् । आइटीएफका छैटौं डान समेत रहेका धमला आइटीएफ दक्षिण एसियाका उपाध्यक्ष र एसियाका कार्यसमिति सदस्य हुन् । 

राष्ट्रिय खेलकुद परिषद् राखेपका बोर्ड सदस्य समेत रहेका धमला नेपाल आइटीएफ तेक्वान्दो संघका पूर्व अध्यक्ष समेत हुन् । 

आइटीएफको वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट महिलातर्फ ४७ केजीमा रुबिका खड्का, ५२ केजीमा सुस्मिता थापा तथा पुरुषतर्फ ६४ केजीमा पुकार केसी र ६८ केजीमा अजय बुढामगरले प्रतिस्पर्धा गर्दैछन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’