बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

किंग्स कप भलिबलको तयारी अन्तिम चरणमा

आइतबार, १४ श्रावण २०८०खेलपाटी संवाददाता
किंग्स कप भलिबलको तयारी अन्तिम चरणमा
Loading ad...
mustang rice ad

काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । 

साउन २३ बाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक किंग्स क्लबले बताएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अञ्चल शाहीले प्रतियोगितामा ८ देखि १० क्लबको सहभागीता रहने बताउनु भयो । 

No description available.

नेपाल भलिबल संघको स्विकृतीमा हुने यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्ने प्रेस विज्ञप्तीमा बताईएको छ । 

क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार साउन २० गतेसम्म टिम दर्ताको समय रहेको छ । उनका अनुसार साउन २२ गते सोमबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिने छ । 

क्लबका अनुसार प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ । 

किंग्स क्लब काठमाडौंको आयोजनामा हुने प्रतियोगिता साउन २३ बाट २७ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा विभागीय सहितका अन्य टोलीको सहभागीता रहने आयोजकले बताएको छ । 

No description available.

यस प्रतियोगितामा पछिल्लो पटक किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीले भने भाग लिन पाउँने छैनन् ।

किर्गिस्तानमा भएको प्रतियोगितामा सहभागी राष्ट्रिय पुरुष टोलीका १२ सदस्यहरुले भने प्रतियोगितामा सहभागीता जनाउन पाउँने छैनन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ । 

No description available.

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । 
 
 

Loading ad...
LiNing Ad
किंग्स कप भलिबलको तयारी अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने