बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल्डेनगेट र ग्रान्ड स्पोर्टसलाई उपाधि

बिहिबार, ०७ असार २०८०खेलपाटी संवाददाता
गोल्डेनगेट र ग्रान्ड स्पोर्टसलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं ।  गोल्डेनगेट इन्टरनेशनल कलेज  र ग्रान्ड स्पोर्टस् सेन्टरले पीसीपीएस कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गोल्डेनगेट ब्वाइजतर्फ र ग्रान्ड गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् । 

ललितपुरको कुपण्डोलस्थित आयोजक पाटन कलेज फर प्रोफेसनल स्टडीजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेट कलेजले द इन्साईट भिजन कलेजलाई २१–१३ ले पराजित गर्यो । विजेता गोल्डेनगेटले ३० हजार तथा उपविजेता इन्साईट भिजनले १५ हजार नगद पुरस्कार हात पारे ।

गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डले बलर्स एकेडेमीलाई १०–६ ले हरायो । उपाधिसंगै ग्रान्डले १५ हजार नगद पुरस्कार पायो भने बलर्र्स एकेडेमीले १० हजारमा चित्त बुझाउनु पर्यो ।

विजेतालाई ललितपुर महानगपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्य, लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका पंकज जलन र पाटन कलेज फर प्रोफेसनल स्टडीजका चीफ अपरेटिङ अफिसर सुनन्द रेग्मी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

Loading ad...
LiNing Ad
गोल्डेनगेट र ग्रान्ड स्पोर्टसलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा