सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

हङकङमा दोस्रो पुरुष ओपन डबल्स ब्याडमिन्टन लिग हुने

आइतबार, ०३ असार २०८०खेलपाटी संवाददाता
हङकङमा दोस्रो पुरुष ओपन डबल्स ब्याडमिन्टन लिग हुने
Classic Tech Internet Ad

काठमाडौं । हङकङ नेप्लिज ब्याडमिन्टन संघले दोस्रो संस्करणको पुरुष ओपन डबल्स ब्याडमिन्टन लिग आयोजना गर्ने भएको छ ।

ब्याडमिन्टन लिग आगामी जुलाईको दोस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ ।

लिगका मुख्य संयोजक संजीव राईको अनुसार पुरुष डबल्स डिभिजन ए र पुरुष डबल्स डिभिजन बी गरी जम्मा २ बिधामा हरेक हप्ताको शनिबार र आइतबार लिगका खेलहरु खेलाईने छ ।

प्रत्येक बिधाका बिजेता र उप बिजेता खेलाडीहरुलाई आकर्षक नगद पुरस्कार र ट्रफी समेत प्रदान गरिने राईले बताए ।

संघका वर्तमान अध्यक्ष सुभाराज राईले प्रतियोगिताले हङकङमा रहेका नेपाली ब्याडमिन्टन प्रेमीहरुलाई एक जुट गराई स्वस्थ प्रतिस्पर्धा र मनोरञ्जन प्रदान गराउने तथा खेलाडीहरुको स्तर निर्धारण गर्न मद्दत पुर्याउने बताए ।

सन् २०११ मा स्थापित हङकङ नेप्लिज ब्याडमिन्टन संघमा झन्डै ९५ आजीवन सदस्य र १५० जती सकृय सदस्य रहेका छन भने वार्षिक लिग बाहेक अरु बिभिन्न एक दिवसीय खेलहरु पनि आयोजना गर्दै आएको छ।

Bajaj Pulsar Motorcycle Ad
हङकङमा दोस्रो पुरुष ओपन डबल्स ब्याडमिन्टन लिग हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने