जावलाखेलविरुद्ध एनआरटी (Live Video)
शुक्रबार, ०६ पौष २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्दि ।
जावलाखेल ८ अंक सहित दशौं स्थानमा छ । एनआरटी एक अंक सहित पुछारमा छ ।










-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)

