बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुम्फु
Loading ad...
Bhat Bhateni Supermarket Ad

उमा कुङफुको ग्रेडिङ सम्पन्न

आइतबार, १४ जेठ २०८०खेलपाटी संवाददाता
उमा कुङफुको ग्रेडिङ सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।

सहभागी मध्ये ८ जनाले ब्ल्याकवेल्ट प्राप्त गरे । साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङमा तामाङ र एलिना तामाङ ब्ल्याक वेल्ट प्राप्त गर्न सफल भए ।

सहभागीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले ग्रेडिङ सञ्चालन गरेका थिए ।

ग्रेडिङको तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।

नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एकदिने ग्रेडिङका सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफुका खेलाडी कमल मगरलाई पनि सम्मान गरिएको थियो ।

Loading ad...
LiNing Ad
उमा कुङफुको ग्रेडिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश