आइतबार, ३१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा

आइतबार, ३१ बैशाख २०८०खेलपाटी संवाददाता
एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आईतबार एचएचसीले लालीगुराँस नेसनल एकेडेमीलाई १६–१२ ले पराजित ग¥यो । एचएचसीएकी पेमा लामाले ७ अंक योगदान गरिन् । अनिता गुरुङको ९ अंक सहयोगमा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २६–१५ ले हरायो ।

सिनियर गर्ल्समा पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमीलाई १६–१३ तथा फेरिल्यान्डले नेपाल मोडेललाई १५–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकी बविता घिमिरेले ८ तथा फेरिल्यान्डकी कृपा न्यौपानेले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमा बीएनएले सिद्धार्थ मोडेललाई १९–१५, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५–१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१२ र स्किब्सले इडेन ब्रिज एकेडेमीलाई १७–११ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

बीएनएका सुशान्त मगरले ९, एन्जल्स हार्टका रुपेश पौडेलले ७, गोल्डेनपिकका अमन गुरुङले ९ र स्किब्सका सोहन ठकुरीले ८ अंक बटुले ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१३, भ्याली पब्लिकले ओडिसीलाई ९–६, एचएचसीएले पृथ्वीलाई ११–७ र इबीएले बीएनएलाई ११–८ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

Loading ad...
LiNing Ad
#एचएचसीए र भ्याली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित