फ्रेन्ड्सविरुद्व संकटालाई पहिलो हाफमा अग्रता
सोमबार, ०२ पौष २०७५खेलपाटी संवाददाता

फार्इल फाेटाे
काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्व संकटाले अग्रता बनाएको छ । हलचोक मैदानमा पहिलो हाफको खेल सकिदाँ संकटा १–० ले अघि छ ।
खेलको २५ औ मिनेटमा ईलोन म्याक्सवेलले गोल गर्दै संकटालाई पहिलो हाफमा अग्रता दिलाउन सफल भएका छन् ।
अग्रतालाई जोगाउन सकेमा संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्नेछ ।
कटा २१ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । संकटा शीर्ष स्थानको मनाङ भन्दा मात्र ३ अंकले पछाडी छ । फ्रेन्ड्स ५ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)



-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
