एनआरटीविरुद्ध हिमालयन शेर्पा (Video Live)
सोमबार, ०२ पौष २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटो दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज प्रतियोगितामा जित निकाल्न नसकेको एनआरटीलाई पराजित गर्दै अंक तालिकामा माथि उक्लिन हिमालयन शेर्पा क्लबलाई अवसर छ । शेर्पा क्लब ११ अंक सहित तालिकाको सातौ स्थानमा छ । एनआरटी एक अंक जोडेर तालिकाको पुछारमा छ ।











-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
