शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

डिल्लीबजारमा केटीएम सिटीको नयाँ आउटलेट

सोमबार, ०६ चैत्र २०७९खेलपाटी संवाददाता
डिल्लीबजारमा केटीएम सिटीको नयाँ आउटलेट
Loading ad...
mustang rice ad

काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको डिल्लीबजारमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको डिल्लीबजारमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।

काठमाडौंको डिल्लीबजारमा खोलिएको केटीएम सिटीको ३५ औं आउटलेट हो ।

नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

देशभरका मुख्य शहरमा थप आउटलेट सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीको भनाई छ ।

नयाँ खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्ने केटीएम सिटीले जनाएको छ ।

नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।

केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।

त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।

Loading ad...
LiNing Ad
डिल्लीबजारमा केटीएम सिटीको नयाँ आउटलेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

चेल्सीलाई कारबाही

चेल्सीलाई कारबाही

अल–नासर फर्किएनन् रोनाल्डो

अल–नासर फर्किएनन् रोनाल्डो

विश्व फुटबलले हल्लाएको  इन्फान्टिनोको पद

विश्व फुटबलले हल्लाएको इन्फान्टिनोको पद

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो

शेखरले एसियाली आईटीएफ खेल्ने

शेखरले एसियाली आईटीएफ खेल्ने

नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो