शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

राजेन्द्र र पार्वतीलाई सिंगल्स स्वर्ण

शनिबार, २८ माघ २०७९खेलपाटी संवाददाता
राजेन्द्र र पार्वतीलाई सिंगल्स स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाल टेलिकमका राजेन्द्रसिं कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१–१८ र २१–१४ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा पार्वती राईले टेलिकमकी श्रद्धा मानन्धरलाई सीधा सेटमा २१–१४ र २१–७ ले हराइन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा विद्युतका खगेन्द्र शाही र राजु महर्जन, महिला डबल्समा विद्युतका सविना तामाङ र अम्बिा सापकोटा, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन तथा एक्जिक्युटिभ पुरुष डबल्समा नेपाल टेलिकमका सुरेन्द्रसिं कार्की र राजेन्द्र श्रेष्ठको जोडीले स्वर्ण जिते । पेस्डान एक्सिक्युटिभ पुरुष डबल्समा तेजनाथ ढकाल र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो भए ।

प्रतियोगितामा विद्युत ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टेलिकम दोश्रो भयो भने तेश्रो स्थानको नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण र १ कांस्य हात पा¥यो ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ब्याडमिन्टन र पुरुष फुटसलमा प्रतिस्पर्धा भएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । भृकुटिमण्डपमा भएको फुटसलको उपाधि नागरिक उड्डयन प्राधिकरण ‘ए’ जित्यो ।

Loading ad...
LiNing Ad
राजेन्द्र र पार्वतीलाई सिंगल्स स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स