शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रशिलालाई हराउँदै जेशिका फाइनलमा

शुक्रबार, २७ माघ २०७९खेलपाटी संवाददाता
रशिलालाई हराउँदै जेशिका फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय च्याम्पियन एवं विश्व वरीयतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् ।

जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधिका लागि आर्मीकी अमिता गिरीसँगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी सिमा दोश्रो सेटमा १८–१२ को अग्रता लिईरहेको अवस्थामा घुँडामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल फाइनल प्रवेश गरेका छन् । प्रफुलले आज सम्पन्न सेमीफाईनलमा पुलिसका बिष्णु कटुवाललाई २१–११, २५–२३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । बिश्व बरियतामा जुनियर तर्फ पहिलो नम्बरमा रहिसकेका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ आर्मीका प्रफुल मजर्हन र रुकेश महर्जनको जोडीले उपाधीका लागि पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । महर्जन जोडीले पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै प्रिन्स र बिष्णुको जोडीले पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडीलाई २१–१६, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

महिला युगल तर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडी फाइनल प्रवेश गरे । गिरी र महर्जनको जोडीले झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्गको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै उपाधीका लागि एपिएफकी जेशिका गुरुङ र सुनयना मुखियाको जोडी संगको भेट पक्का गरेका छन् । जेशिका र सुनयनाको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१९, १७–२१, २६–२४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

भेट्रान ४५ वर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी र स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी फाइनल प्रवेश गरेका छन् । चौधरी र लामाको जोडीले ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको जोडीलाई २१–१३, २१–१८ तथा साम्बा र शेर्पाको जोडीले दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

भेट्रान ५५ वर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीले मोरङका कुमार घले र सुनरीका भोज राज रखालको जोडीलाई २१–१६, २१–१३ ले र गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले २१–१०, २१–११ ले पराजित गर्दै उपाधीका लागि भेट पक्का गरेका छन् ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडा र भोजपुरका तयाबुङ्ग राई फाईनल प्रवेश गरेका छन् । यस्तै छात्रा तर्फ भोजपुरका रितु तामाङ्ग र कास्कीकी निभा राई पनि फाईनलमा स्थान बनाउन सफल भए ।

यु १३ छात्र तर्फ एपिएफका आरुष सिमखडा र आर्मीका रिजन मगर तथा छात्रा तर्फ आर्मीकी रिहाना शेरचन र टिशा रानी शाक्य उपाधी निकट पुगेका छन् ।

Loading ad...
LiNing Ad
रशिलालाई हराउँदै जेशिका फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक