उमा कुङफुको ग्रेडिङ
शनिबार, माघ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ ।
ग्रेडिङमा २५ खेलाडी सहभागी थिए ।
नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए ।
तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवरको उपस्थितिमा ग्रेडिङ भएको थियो ।
उमा कुङफुको ग्रेडिङ






-1752559246.jpeg&w=3840&q=75)
-1751282194.jpeg&w=3840&q=75)


-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


