मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. सरस्वतीसंग ब्रिगेड ब्वाइज पराजित

सरस्वतीसंग ब्रिगेड ब्वाइज पराजित

२०१८ नोभेम्बर २७, मङ्गलबारखेलपाटी संवाददाता

सरस्वतीसंग ब्रिगेड ब्वाइज पराजित

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा सरस्वतीले ब्रिगेडलाई २ - १ गोल अन्तरले पराजित गरेको हो । 

एन्फा कम्प्लेक्समा सरस्वतीलाई जित दिलाउन बिनोद केसी र फ्रान्सिस ओकेछुुक्वुु ओन्यमले एक एक गोल गरे । ब्रिगेडका अब्दु करिम हामोद न्सीहाले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता पनि सरस्वतीले नै बनाएको थियो । खेलको तेस्रो मिनेटमा बिनोद केसीले दिपेश श्रेष्ठको पास सदुपयोग गर्दै गोल गरेका थिए ।

तर, खेलको सातौं मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका विदेशी खेलाडी अब्दु करिमले कजिम बुशारीको पासमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा सरस्वतीले थप एक गोल गर्दै महत्वपूर्ण जित निकाल्यो । खेलको ५२ औं मिनेटमा विदेशी खेलाडी फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २ - १ को जित दिलाए ।

खेलमा सरस्वतीको सुसन लामा म्यान अफ दि म्याच चुनिए ।

जितसंगै सरस्वतीले ३ खेलबाट ६ अंक जोडेको छ । र, सरस्वती सातौ स्थानमा उक्लिएको छ । ३ अंक जोडेका ब्रिगेड ११ औं स्थानमा छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल