च्यासलविरुद्ध पुलिसलाई १ - ० को अग्रता
सोमबार, १० मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
हल्चोकस्थित एपीएफ मैदानमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १ - ० को अग्रता बनाएको छ । पुलिसका लागि खेलको ३८ औं मिनेटमा रवि पासवानले गोल गरेका हुन् ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)