काठमाडौं । पल्सर सहिद स्मारक 'ए'डिभिजन लिग अन्तर्गत अहिले फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा फ्रेन्ड्स थ्री स्टारसंग पराजित भएको थियो । एपीएफ भने हिमालयन शेर्पासंग बराबरीमा रोकिएको थियो ।
पहलो खेलमा frame width="560" height="315" src="https://mycujoo.tv/embed/366?id=28441" frameborder="0" allow="autoplay; fullscreen" allowfullscreen></iframe>