बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत  

आइतबार, ०८ श्रावण २०७९खेलपाटी संवाददाता
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत  
Loading ad...
mustang rice ad

पोखरा ।  कास्की जिल्ला उसु संघको पुनर्गठन भएको छ । आइतबार पोखरा रंगशालामा एक कार्यक्रमबीच संघको पुनर्गठन गरिएको हो ।

विक्रम लामाको अध्यक्षतामा १७ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । जसको उपाध्यक्षमा विरेन्द्र घहतराज, सचिवमा दिलीप लामा, सह–सचिवमा सरीता श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह–कोषध्यक्षमा जोनी तामाङ चयन भएका छन् ।

वरिष्ठ सदस्यमा टेक बहादुर तामाङ चयन हुँदा सदस्यहरुमा  वुद्धी बहादुर सुनार, विश्वबन्धु थापा ‘क्षेत्री’, अनिल परियार ध्रुव नेपाली, दीपक थापा मगर, प्रदीप गुरुङ चुनिएका छन् ।

 यसैगरी सल्लाहकारमा राजेन्द्र भुजेल, हरी शंकर श्रेष्ठ लगायत रहनु भएको छ । 

उक्त अवसरमा बोल्दै अध्यक्ष लामाले खेलका लागि उत्कृष्ट मेडल ल्याउनमा पहल गरिने बताए ।

 त्यसै गरी हलको व्यवस्था, उसु खेलमा आवश्यक सामग्री जुटाउने, साथै खेलादी संख्या वढाउने लगायतका योजना रहेको समेत अध्यक्ष लामाले बताए ।

 यस भन्दा अघिको संघ विभिन्न कारणले गर्दा निस्क्रिय रहेकाले संघलाई आउँदा दिनमा सक्रियका लागि पुर्नगठन गरिएको पूव उपाध्यक्ष समेत रहेका गहतराजले जानकारी गराए ।

मिलेको टिम चयन भएको र अध्यक्षको उद्देश्य र योजना अनुशार साथ र सपोर्टका साथ अघि वढ्नका लागि प्रयास गरिने उनले बताए ।

Loading ad...
LiNing Ad
उसु संघको पुनर्गठनअध्यक्षमा लामा सर्वसम्मत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान