मेदभेदेब चौंथो चरणमा
आइतबार, १५ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । रुसी खेलाडी डानिल मेदभेदेब फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको खेल सर्बियाका मिओमिर केमानोभिचलाई हराउँदै मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका हुन् ।
दोस्रो वरीयताका मेदभेदेबले मिओमिरलाई ६-२,६-४ र ६-२ ले पराजित गरे ।
चौंथो वरीयताका स्टेफानोस सित्सिपासले पनि चौंथो चरणमा स्थान बनाएका छन् ।
सित्सिपासले इकेल यमरलाई ६-२,६-२ र ६-१ ले पराजित गरे।
मेदभेदेब चौंथो चरणमा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


