आइतबार, २१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्युजिल्यान्ड ‘ए’लाई नेपालको मध्यम लक्ष्य

आइतबार, २१ भाद्र २०८३खेलपाटी संवाददाता
न्युजिल्यान्ड ‘ए’लाई नेपालको मध्यम लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालले न्युजिल्यान्ड ‘ए’लाई मध्यम लक्ष्य दिएको छ। ५० ओभरमा २११ रन बनाउँदै २१२ रनको लक्ष्य दिएको हो।

नेपाल ‘ए’ का पवन सर्राफले सर्वाधिक ६१ रन बनाए। उनले ९२ बल सामना गर्दै ६ चौका प्रहार गरे। लोकश बमले ६४ बलमा ४७ रन बनाए, जसमा १ चौका र ४ छक्का रहेका छन्।

मायन यादवले २० रन, अनिलकुमार साहले २४ रन र बिपिन खत्रीले १२ रन बनाए।

न्युजिल्यान्ड ‘ए’ का एम फिसर सबैभन्दा प्रभावकारी रहे। उनले ९ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ४ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

Loading ad...
xTreme Energy Drink
अर्जेन्टिनाबाट सन्न्यासपछि  मेसीको दुई असिस्ट

अर्जेन्टिनाबाट सन्न्यासपछि मेसीको दुई असिस्ट

न्युजिल्यान्ड ‘ए’लाई नेपालको मध्यम लक्ष्य

न्युजिल्यान्ड ‘ए’लाई नेपालको मध्यम लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

बाढीपीडितलाई सहयोग  गर्न सगरमाथाले राख्यो  प्रधानमन्त्री कोषको क्युआर

बाढीपीडितलाई सहयोग गर्न सगरमाथाले राख्यो प्रधानमन्त्री कोषको क्युआर

१९ वर्षयताकै खराब सुरुआतमा पीएसजी

१९ वर्षयताकै खराब सुरुआतमा पीएसजी

बायर्नमा मुसियालाको पुनरागमन

बायर्नमा मुसियालाको पुनरागमन

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन