बेल्जियममा सापकोटालाई कांस्य
सोमबार, २६ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली भेट्रान खेलाडी मधुसुदन सापकोटाले बेल्जिययम कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कांस्य जितेका छन् ।
उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जनाएका छन् । उनले ६.१२ अंक जोडे ।
पोल्यान्ड पहिलो र बेल्जियम दोश्रो स्थानमा रहे । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको हो ।
बेल्जियममा सापकोटालाई कांस्य





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)







-1788059680773.webp&w=3840&q=75)