आईरा ब्याडमिन्टन बैंशाख दोश्रो साता
बुधबार, चैत ३०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोश्रो आईरा आन्तरिक ब्याडमिन्टन प्रतियोगीता बैंशाख दोश्रो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
प्रतियोगीता बैंशाख ८ गते देखि १० गते सम्म काठमाडौंमा आयोजना हुने आयोजक आईरा ब्याडमिन्टन क्लबले जानकारी दिएको छ ।
कुल ४८ जना खेलाडी सहभागी रहने प्रतियोगितामा मेन्स डबल, सिनियर मेन्स डबल, जुनियर गरेर दुई समूहमा बिभाजन गरिएको छ मेन्स डबल सिनियरमा २४ जना र मेन्स डबल जुनियरमा २४ जनागरि ४८ जना खेलाडी रहेको आईरा ब्याटमिन्टन क्लबका संचालक तथा प्रतियोगिताका संयोजक सुनिल सिंहले जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने मेन्स डबल सिनियरका खेलाडीले नगद १० हजार सहित प्रमाणपत्र मेडल र ट्रफी प्राप्त गर्ने छ भने दोस्रो हुने खेलाडीहले नगद ५ हजार सहित प्रमाणपत्र मेडल र ट्रफी प्रप्त गर्ने छ आयोजकले जनाएको छ ।
आईरा ब्याडमिन्टन बैंशाख दोश्रो साता










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


