काठमाडौं । । क्रिकेट अष्ट्रेलियाले सन् २०२२/२३ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।
अष्ट्रेलियाले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने पुरुषतर्फ २० र महिलातर्फ १५ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
अष्ट्रेलियाले सार्वजनिक गरेको सूचीको पुरुषतर्फ जोश इंग्लिस पहिलो पटक परेका छन् ।
रिचार्डसन भने सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिएका छन् ।