द हन्ड्रेड क्रिकेट : सन्दीप बिकेनन
मंगलबार, चैत २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् ।
लण्डनमा मंगलबार आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोलीले बोली लगाएनन् । सन्दीप ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुन् ।
अघिल्लो पटक भने भिसाको कारण सन्दीपले द हन्ड्रेड गुमाएका थिए । उनी ओभल इन्भिन्सिबलमा आबद्द थिए ।
द हन्ड्रेड क्रिकेट : सन्दीप बिकेनन












-1762856022963.jpg&w=3840&q=75)


