काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालका अलराउन्डर करण केसी उत्कृष्ट बलर चुनिएका छन् । ले प्लेयर अफ द सिरिज चुनिएका छन् ।
नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका करण उत्कृष्ट बलर चुनिएका हुन् ।
करणले सिरिजको ५ खेलमा १३ विकेट लिए ।
पीएनजीविरुद्ध आज भएको फाइनलमा उनले ३ विकेट लिए ।
पीएनजीका टोनी उरा उत्कृष्ट ब्याट्सम्यान चुनिए ।
यस्तै नेपालका दिपेन्द्र सिंह ऐरी प्लेयर अफ द सिरिज घोषित भए ।
दिपेन्द्रले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।