पीएनजीविरुद्ध नेपाल बलिङमा
मंगलबार, चैत ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
सिरिज अन्तर्गत नेपालले पीएनजीविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो ।
नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो ।
तर नेपालले युएईविरुद्धको दुबै खेलमा पराजय भोगेको थियो ।
#दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)