बुद्ध एकेडेमीलाई उपाधि
आइतबार, फागुन २९, २०७८खेलपाटी संवाददाता
काठमाडौं । बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा बुद्ध एकेडेमीले इस्ट पोललाई ८१–१३ को फराकिलो अन्तरले पराजित ग¥यो ।
न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
बुद्ध एकेडमीका विशाल लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित त्रिकोण पब्लिक स्कुलमा भएको प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
अनुशासित टिमको उपाधि त्रिकोण पब्लिक स्कुलले हात पा¥यो ।
प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको थियो ।
#बुद्ध एकेडमीका विशाल लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)