बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिगको अन्तिम चरण भोलिबाट, प्रशिक्षकहरु के भन्छन् ?

बुधबार, ११ फाल्गुण २०७८खेलपाटी संवाददाता
लिगको अन्तिम चरण भोलिबाट, प्रशिक्षकहरु के भन्छन् ?
Loading ad...
mustang rice ad

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको १३ औं अर्थात् अन्तिम चरणको खेलहरु भोलि बिहीबारबाट सुरु हुँदैछ । 

बिहीबार १३ औं चरणका दुई खेलहरु हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको १३ औं चरणको पूर्वसन्ध्यामा आयोजित प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षकहरु के भन्छन् ? 

मृगेन्द्र मिश्र : मुख्य प्रशिक्षक (फ्रेन्ड्स क्लब)

लिगको पहिलो सातदोबाटोविरुद्धको खेलमा हामीले राम्रै खेलेका थियौं । लिगको बीचमा हाम्रो प्रदर्शन खस्किएको थियो । खेलाडीको प्रदर्शन अनुसार राम्रो गरेका थियौ । हाम्रो लक्ष्य लिग जित्नु थिएन तर ए डिभिजनमै रहनु थियो । अन्तिममा गएर हामीमाथि दवाव बढ्दै गएको थियो तर हामीले हिम्मत हारेनौं।

युगल किशोर राई : मुख्य प्रशिक्षक (हिमालयन शेर्पा क्लब)

भोली हाम्रो लिगको अन्तिम खेल हाम्रो लागि आउदो सिजनका लागि मोटिभेट गर्ने खालको हुनेछ । साथै लिगको टेबलमा पनि सुधार हुने अपेक्षा छ । हामीले एकै प्रकारको खेल खेल्न सकेका छैनौ आगामी सिजनका लागि अध्ययन गर्ने छौ । भोलीको खेल हामी राम्रो खेल्ने प्रयास गर्नेछौ ।

प्रवेश कटवाल : मुख्य प्रशिक्षक (मछिन्द्र फुटबल क्लब)

हाम्रो टिममा ठूला नाम गरेका खेलाडीहरु थिए । हेभी टिम थियो र प्रेसर पनि थियो । टिम हेन्डलमा राम्रो भएन भने नतिजा नआउन सक्थ्यो । तर, प्रशिक्षक र खेलाडी सबैको संयोजनको नतिजा आएको छ । समग्रमा रेलिगेसन र लिग च्याम्पियन हुने सबै टिमको प्रदर्शन भयो ।  युवा प्रशिक्षकहरु आउनु भएको छ । जसको टेक्निकल कुराहरुले धेरै प्रतिस्पर्धा भएको जस्तो लाग्छ । यो लिगमा सबै कुरामा प्रतिस्पर्धा भयो ।

रत्न काजी महर्जन : प्रशिक्षक (एपीएफ)

यो लिगमा हाम्रो धेरै नै उतारचढाव रह्यो । सुरुको तीन वटा खेल हर्न पुग्यौं । त्यो हार्दा टिमको मोटिभेसन तल झर्यो । त्यसपछि टिममा भएका कमीकमजोरीलाई सुधार गरेर नयाँ खेलाडी ल्याएउ । त्यसपछि हामीले सुधार गर्दै गयौं र नतिजा अहिलेको छ ।

उर्जन श्रेष्ठ : मुख्य प्रशिक्षक (थ्री स्टार क्लब)

हामीले शीर्षमै रहने योजना गरेर टिम बनाएको हो । तर, सुरुमै गल्ति भन्यो । एउटा विदेशी स्ट्राइकर राखेर टिम बनायौं । सुरुमा उसलाई ल्याउन सकेनौं । सुरुको खेल बिग्रेको कारणले हामीलाई पछिसम्म असर गर्यो । यो पटक शीर्ष चार अलि गार्हो छ ।

किशोर केसी : मुख्य प्रशिक्षक (जाउलाखेल युथ क्लब)

हामीले सुरुमा खेलेको खेल तथा मछिन्द्रविरुद्ध खेल्दा आफूमा घमण्ड लागेको देखेको छु । यदि सुरुको खेलमा एक अंकलाई हिसाब गरेको भए अहिले सफल हुन्थे । कतिपय टोलीविरुद्ध अन्तिम समयमा गोल खाएर अक गुमाउनु परेको छ । कतिपय टिमविरुद्ध राम्रो खेल्न सकेनौ । टोलीलाई चौथों स्थानसम्म पुर्याउने लक्ष्य पुरा भएन । संकटालाई जितेर संकटा भन्दा माथि सातौं स्थानसम्म पुग्ने लक्ष्य छ ।

Loading ad...
LiNing Ad
लिगको अन्तिम चरण भोलिबाटप्रशिक्षकहरु के भन्छन् ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका