शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बराबरीको स्थितिमा फ्रेन्ड्स र च्यासल

शनिबार, ०७ फाल्गुण २०७८खेलपाटी संवाददाता
बराबरीको स्थितिमा फ्रेन्ड्स र च्यासल
Loading ad...
mustang rice ad

काठमाडौं । च्यासलका प्राविधिक निर्देशक लेघ म्यानसनले ठीक भनेका हुन्, जति बेला उनको क्लबले फ्रेन्ड्सको शनिबार सामना गर्नेछ, त्यो कुनै कप फाइनल जत्तिकै हुनेछ । अर्थात जसले जित्यो, उही नायक ।

जति बेला दशरथ रंगशालामा सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यी दुई टिम भिड्ने छन्, त्यसको विजेताले कप होइन, ए डिभिजनमै रहने उपलब्धी हात पार्न सक्ने छ । हारको अर्थ हो, लगभग बी डिभिजनमा घटुवा ।

अहिलेसम्म दुई दुई टिमबीच दुई खेल भएका छन् । त्यसमध्ये वर्ष ०७५ को डेब्यु लिगमा च्यासल ३–१ ले विजयी रहेको थियो । तर वर्ष ०७६ मा भने फ्रेन्ड्स विजयी रह्यो, त्यसमा निर्णायक गोल गरेका थिए, उत्तम राईले ।

यस्तोमा दुई खेलमा दुवैको नाममा एक एक जित, त्यसको अर्थ बराबरीको स्थिति । तर शनिबारको खेलमा बराबरी नतिजा आए, त्यो दुवैलाई फाइदा भने हुने छैन् ।

Loading ad...
LiNing Ad
बराबरीको स्थितिमा फ्रेन्ड्स र च्यासल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिर्तामोड युनाइटेड च्याम्पियन

बिर्तामोड युनाइटेड च्याम्पियन

नेपाल साफको ‘ड्र’मा अटाएन

नेपाल साफको ‘ड्र’मा अटाएन

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आश्रयलाई दोहोरो पदक

आश्रयलाई दोहोरो पदक

बिर्तामोड युनाइटेड च्याम्पियन

बिर्तामोड युनाइटेड च्याम्पियन

नेपाल साफको ‘ड्र’मा अटाएन

नेपाल साफको ‘ड्र’मा अटाएन

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

फुटबलर सिजन विशेष प्रशिक्षणका लागि स्पेन प्रस्थान

चेल्सीलाई कारबाही

चेल्सीलाई कारबाही

अल–नासर फर्किएनन् रोनाल्डो

अल–नासर फर्किएनन् रोनाल्डो

विश्व फुटबलले हल्लाएको  इन्फान्टिनोको पद

विश्व फुटबलले हल्लाएको इन्फान्टिनोको पद

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो