शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्यान्डलाई विशाल अग्रता

शुक्रबार, ०६ फाल्गुण २०७८खेलपाटी संवाददाता
दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्यान्डलाई विशाल अग्रता
mustang rice ad

काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा ३ सय ८७ रनको विशाल अग्रता बनाएको छ । 

दक्षिण अफ्रिकालाई ९५ रनमा समेटेको न्यूजिल्यान्ड पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ८२ रन जोडेको छ । 

न्यूजिल्यान्डका लागि हेनरी निकोल्सले १ सय ५ रनको योगदान गरे । 

टम ब्लनडेल ४ रनले शतक पुरा गर्न चुके । उनी ९६ रनमा आउट भए । 

म्याट हेनरी ५८ रनमा अविजित रहे भने निल वाग्नर ४९ तथा कोलिन डि ग्रान्डहोम ४५ रनमा आउट भए । 

दक्षिण अफ्रिकाका डुआन ओलिभियरले सर्वाधिक ३ विकेट हात पारे । 

एइडेन मार्कराम, मार्को जानसेन र कगिसो रवाडाले समान दुई–दुई विकेट लिए । 

ग्लेन्टन स्टरम्यानले १ विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९५ रनमै अलआउट भयो । 

दक्षिण अफ्रिकाका लागि जुबायर हाम्जाले सर्वाधिक २५ रनको योगदान गरे । 

न्यूजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ७ विकेट हात पारे । 

१५ ओभर बलिङ गरेका म्याटले ४ मेडन ओभर फाल्दै २३ रनमात्र खर्चिएका थिए । 

न्यूजिल्यान्डका टिम साउथी, कायल जेमिसन र नेल वाग्नरले समान एक–एक विकेट हात पारे ।
 

LiNing Ad
#South Africa Vs New Zealand

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

Bajaj Pulsar Motorcycle Ad
बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने