पहिलो हाफमा एपीएफ र संकटाको बराबरी
आइतबार, ०१ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र संकटाले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटालाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।
संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आज संकटा एपीएफलाई स्तब्ध बनाउदै शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।
पहिलो हाफमा एपीएफ र संकटाको बराबरी









-1778080143092.jpeg&w=3840&q=75)


%20(2)-1777978001805.jpeg&w=3840&q=75)
