शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लाम्पार्डले एभर्टनमा फर्काएको खुसी

आइतबार, २३ माघ २०७८खेलपाटी संवाददाता
लाम्पार्डले एभर्टनमा फर्काएको खुसी
Loading ad...
mustang rice ad

काठमाडौं । सबैलाई थाहा थियो, बर्खास्तीमा परिसकेका व्यवस्थाक राफेल बेनिटेज एभर्टनमा कहिले पनि कसैको प्रिय रहने छैनन् ।

आखिरमा उनले एकपल्ट एभर्टनलाई सानो क्लब भनेका थिए । अब उनको स्थानमा आएका छन्, फ्रायन्क लाम्पार्ड र उनले आफू सम्मिलित पहिलो खेलमै खुसी फर्काएका छन् ।

एफएकपको गुडसन पार्कमा भएको खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई सजिलै हरायो । यो जितको महत्त्व आफ्नो ठाउँमा छँदैछ, तर सबैभन्दा ठूलो थियो, एभरटनका समर्थकमा देखिएको त्यही खुसी । गुडसन पार्कमा रहेका एभर्टन समर्थकले खुलेर नै लाम्पार्डको नाम लिएर नारा लगाए । बेनिटेज रहेको बेला यस्तो कुनै पनि बेला भएन् ।

Image

बेनिटेजलाई नियुक्त गर्नु नै आफैमा ठूलो भुल थियो, किनभने उनी यसअघि लिभरपुलका व्यवस्थापक पनि भइसकेका थिए । अब यो पनि सबैलाई थाहा छ, लिभरपुल र एभर्टनबीच कति धेरै प्रतिद्वन्द्वीता छ भनेर । फेरि एभर्टन आएर बेनिटेजले के नै गर्न सके र ? उनले दिएको भनेको दु:ख नै हो, क्लबलाई ।

जे होस, लाम्पार्डले औपचारिक रूपमा एभर्टनबाट आफ्नो नयाँ यात्रा सुरु गरेका छन् । उनले समर्थकको समर्थन पनि प्राप्त गरेका छन् । अब उनको ध्यान एभर्टनलाई इंग्लिस प्रिमियर लिगमा रेलिगेसनको डरबाट पन्छाउनु नै हुनेछ । एभर्टन रेलिगेसनमा पर्न योग्य क्लब पनि त होइन्, पर्नु पनि हुन्न ।

Image
–बीबीसीको सहयोगमा । 

Loading ad...
LiNing Ad
लाम्पार्डले एभर्टनमा फर्काएको खुसी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

बंगलादेश फर्किए अनन्त

बंगलादेश फर्किए अनन्त