बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. सेपाकताक्रो
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेस्रो दक्षिण एसियाली सेपाकताक्रो शुक्रबारबाट

मंगलबार, ०५ असार २०७५खेलपाटी संवाददाता
तेस्रो दक्षिण एसियाली सेपाकताक्रो शुक्रबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं ।  तेस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप शुक्रबारबाट सुरु हुने भएको छ  । नेपाल सेपाकताक्रो संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको असार २ देखि १० गतेसम्म हुने जानकारी दिएको हो । 

दुई दिने प्रतियोगिता राजदल ब्यारेकको कभर्ड हलमा हुनेछ । प्रतियोगितामा पुरुष टिमले रेगु र क्वाड तथा महिला टिमले रेगु र डबल इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।  जसमा ४ स्वर्ण, ४ रजत र ८ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी हुनेछन् ।  भुटान र माल्दिभ्स पर्यवेक्षकको रुपमा रहने आयोजक संघले जनाएको छ । 

राष्ट्रिय खेलकुद परिसद र दक्षिण एसियाली सेपाकताक्रो महासंघको स्वीकृतिमा हुन् लागेको प्रतियोगितामा ३० महिला, ३० पुरुष र ३० अफिसियल गरी कुल ९० जनाको सहभागिता रहने छ । 

यो च्याम्पियनसिप नेपालले सन् २०१२ मा आयोजना गरेको थियो ।  जसमा भारत पहिलो, नेपाल दोस्रो र पाकिस्तान र श्रीलंका तेस्रो भएको थियो ।  यस्तै कोलम्बोमा भएको दोस्रो संस्करणमा नेपालका महिला र पुरुष टिमले रजत जितेको थियो । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार