सेपाकतामा नेपाललाई स्वर्ण
नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् ।
नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् ।
आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८ औं संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ।
नेपालले एसियन कप सेपाक्ताक्रो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुन जाने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिदाइ गरेको छ।
मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टिमलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गरेका छन्।
समितिको उपाध्यक्षमा ज्योती पौडेल, सचिव प्रताप तामाङ र कोषाध्यक्षमा सर्मिला राई रहेका छन् ।
क्वाड इभेन्टमा श्रीलङ्का, बंगलादेश र पाकिस्तानलाई सोझो सेटमा हराएपनि भारतसंग २–१ ले पराजित भएपछि नेपालले रजत पदक प्राप्त गरेको हो ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
बुधबार सम्पन्न पुरुष रेगुतर्फको फाइनलमा आर्मीले गण्डकीलाई २–१ को सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार गण्डकीलाई २–० को सोझो सेटमा हराउदै बागमतीले स्वर्ण जितेको हो ।
पुरुष रेगु इभेन्टमा संखुवासभाले भोजपुर, झापा र सुनसरीलाई पछि पार्दै उपाधि जितेको हो । दोस्रो स्थान सुनसरी र तेस्रो स्थान झापाले हात पार्यो।
बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो ।