बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईसीसीले प्रतिबन्ध लगाउन लागेको टेलरको दावी  

सोमबार, १० माघ २०७८खेलपाटी संवाददाता
आईसीसीले प्रतिबन्ध लगाउन लागेको टेलरको दावी  
Loading ad...
mustang rice ad

काठमाडौं । जिम्बावे क्रिकेट टिमका पूर्व कप्तान ब्रेन्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफूलाई वर्षौसम्मको प्रतिवन्ध लगाउन लागेको खुलासा गरेका छन् ।

खेल मिलेमतोका लागि भारतीय व्यवसायीले गरेको प्रयासका बारेमा ढिलो गरी सूचना दिएको भन्दै आईसीसीले आफूलाई प्रतिवन्ध लगाउन लागेको टेलरले बताएका हुन् ।

टेलरका अनुसार सन् २०१९ मा प्रायोजन तथा जिम्बावेमा टी–ट्वान्टी प्रतियोगिता गराउने भन्दै भारतीय व्यवसायीलाई भेटेका थिए ।

तर भारतीय व्यवसायीले आफूलाई एक पार्टीमा लगेको तथा त्यहा आफूलाई कोकिन प्रयोग गर्न दिएको तथा आफूले पनि प्रयोग गरेको तर पछि त्यसको भिडियो खिचेर उक्त व्यवसायी तथा उनका सहकर्मीहरुले ब्ल्याकमेल गरेको टेलरले दावी गरे । 

टेलरका अनुसार भिडियो देखाउदै उनलाई खेल मिलोमतो गर्न धम्कि दिएका थिए । 

उक्त व्यापारीले टेलरलाई खेल मिलोमतो गर्नका लागि तत्काल १५ हजार अमेरिकी डलर दिएको तथा काम पुरा भए थप २० हजार डलर दिने वाचा गरेका थिए । 

तर आफूले चार महिनापछि मात्र आईसीसीलाई यसबारे जानकारी गराएको टेलर दावी गरे । 

टेलर परिवारको रक्षाका लागि पनि सुरुआतमा आईसीसीलाई यसबारे जानकारी नगराएको बताए । 

टेलरले सन् २०११ देखि २१ सम्म जिम्बावेको ७१ खेलमा कप्तानीको भूमिका निर्वाह गरेका छन् ।

सो बीचमा उनले सन् २०१५ को विश्वकपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि सन् २०१७ मा पुन टिममा फर्किएका थिए ।
 

Loading ad...
LiNing Ad
#ब्रेन्डन टेलर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार