अफ्रिदी आईसीसी क्रिकेटर अफ दि इयर
सोमबार, माघ १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जितेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार पुरुषतर्फ क्रिकेटर प्लेयर अफ दि इयर चुनिएको जनाएको छ ।
फास्ट बलर अफ्रिदी आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जित्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन् ।
अफ्रिदीले २०२१ मा ३६ अन्तराष्ट्रिय खेलमा ७८ विकेट लिएका छन् ।
यस्तै ओडीआई प्लेयर अफ दि इयर अवार्ड पाकिस्तानकै बाबर आजमले जिते ।

अफ्रिदी आईसीसी प्लेयर अफ दि इयर










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

