मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिज विजयी 

आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता
इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिज विजयी 
Loading ad...
mustang rice ad

काठमाडौं । वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको ५ खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । 

ब्रिजटाउनमा भएको पहिलो खेल पाहुना टोली वेस्ट इन्डिजले ९ विकेटले जितेको हो । 

जितका लागि चाहिएको १ सय ४ रन वेस्ट इन्डिजले केवल एक विकेट गुमाएर १७ दशमलब १ ओभरमा पुरा गर्यो । 

वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले अविजित रहदै ४९ बलमा ५२ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । 

निकोलास पुरन २९ बलमा २७ रन बनाउदै अविजित रहे । 

शाई होप २० रनमा आउट भए । 

इंग्ल्यान्डका लागि एकमात्र विकेट आदिल रसिदले लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ दशलमब ४ ओभरमा अलआउद हुदै १ सय ३ रन जोड्यो । 

क्रिस जोर्डनले सर्वाधिक २८ रन बनाए । उनले २३ बलको सामना गर्दा ३ छक्का प्रहार गरे । 

आदिल रसिदले २२ रनको योगदान गरे ।

वेस्ट इन्डिजका जासन होल्डर सर्वाधिक ४ विकेट लिए । 

सेल्डन कट्रेलले २ तथा अकिल होसेन, रोमारियो शेफर्ड र फावियन अलेनले एक–एक विकेट हात पारे । 
 

Loading ad...
LiNing Ad
#जासन होल्डर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त