आइतबार, १० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भेट्रान्स फुटबल : आयोजकको सहज जित

मंगलबार, २७ पौष २०७८नारायण क्षेत्री
भेट्रान्स फुटबल : आयोजकको सहज जित
Loading ad...
mustang rice ad

पोखरा । पोखरामा जारी बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएके दोश्रो दिनको खेलमा आयोजक बगर भाई खलक ‘हरियो’ टिम विजयी भएको छ ।

बगर भाई खलकको टिमले काठमाडौको वौद्ध भेट्रान्स माथी ५–२ ले सहज जित दर्ता गरेको हो । टुँडीखेल मैदानमा भएको खेलमा वगर भाई खलकका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । त्यस्तै राजकुमार लामा र दिपक गर्वुजाले समान १–१ गोल गरे ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन ७ खेल सम्पन्न भएका छन् । त्यस्तै सानो गौचरन भेट्रान्स काठमाडौंले थापा गाउँलाई ३–० ले पराजित गर्यो । हेटौडाको नागसोती टिमले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको छ ।

त्यस्तै आयोजक वगर भाई खलकको ‘वि’ टिम बुटवल भेट्रान्स संग ४–० ले पराजित भयो । प्रतियोगिता अन्तर्गत पशुपति भेट्रान्स काठमाडौले किङ कम भेट्रान्सलाई टाईव्रेकरमा २–१ ले पराजित गरेको छ ।

त्यस्तै पोखराको एविसी भेट्रान्स ‘ए’ टिमले काठमाडौको टुँडीखेल भेट्रान्स माथी ३–० को सहज जित दर्ता गर्न सफल भयो । एविसीका लागि हरि खड्का, डम्वर गुरुङ र नरेन्द्र गुरुङले समान १–१ गोल गरे । त्यस्तै मंगलबार नै भएको खेलमा पोखराको लेकसाईड भेट्रान्स काठमाडौको फ्रिडम फाइटरसँग टाई व्रेकरमा २–१ ले पराजित भयो ।

माघ १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, विरगंज, हेटौंडा, चितवन, बुटवलका साथै स्थानिय गरी कुल २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

प्रतियोगिता विजेताले टिमले १ लाख ५१ हजार १ सय १ सय ११ र उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

रेनुले एसियाली पारा खेलकुद खेल्ने

रेनुले एसियाली पारा खेलकुद खेल्ने

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

काङ–इन ली अन्ततः एट्लेटिकोमा

काङ–इन ली अन्ततः एट्लेटिकोमा

जितको खोजिमा नेपाल

जितको खोजिमा नेपाल

सन्देश प्रथम

सन्देश प्रथम