उम्टिटीले गरे नयाँ सम्झौता
सोमबार, २६ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले सोमबार सेन्टर ब्याक उम्टिटीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब उम्टिटी २०२६ सम्म बार्सिलोनामा रहने छन् ।
२८ वर्षीय फ्रेन्च डिफेन्डर उम्टिटी लियोनबाट २०१६ मा बार्सिलोना आएका हुन् ।
उम्टिटीले यस सिजन मात्र १ ला लिगा खेल खेलेका छन् ।
उम्टिटीले गरे नयाँ सम्झौता







-1785038983464.webp&w=3840&q=75)

-1785079914931.jpeg&w=3840&q=75)



