शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लालीगुराँस र श्री भगवतीको जित

शुक्रबार, १६ पौष २०७८मनोज थापा (हिमालयन मनोज)
लालीगुराँस र श्री भगवतीको जित
Loading ad...
mustang rice ad

बेसीसहर । लालीगुराँस युवा क्लबले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

शुक्रबार भएको खेलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरअ ५-३ गोल अन्तरले हराएर लालीगुराँसले सुखद सुरुआत गरेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा लालीगुराँसका सुमित श्रेष्ठ, घनश्याम तामाङ, क्षितिज जिटी, विश्व थापा र प्रयास तामाङले गोल गरे ।

लमजुङका जाजा, म्याक्स्वेल र उमेश थापाले गोल गर्दा अजय चौधरीले गोल गर्न सकेनन् ।

अर्को खेलमा श्री भगवती युवा क्लबले श्री श्रीजङ गणलाई सडनडेथमा हरायो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो ।

सडनडेथमा श्री भगवतीका अनिल खड्का, उत्तम शाही, अनिश श्रेष्ठ र मोइसले गोल गरे ।

श्रीजङका भिम बिके, दोर्जे तामाङ, विनय महतले गोल गर्दा गोपाल शाक्य असफल भए ।

पेनाल्टी अघि सुबाश लामा बोम्जनले गोल गर्दै श्रीजङलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा मोइसले गोल गर्दै श्री भगवतीलाई बराबरीमा ल्याएका थिए ।

आगामी पुस २१ गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।

यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।

Loading ad...
LiNing Ad
लालीगुराँस र श्री भगवतीको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी