बुधबार, ०६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भान पर्सिको नजरमा छ उत्कृष्ट साथी खेलाडी

बुधबार, १४ पौष २०७८खेलपाटी संवाददाता
भान पर्सिको नजरमा छ उत्कृष्ट साथी खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । रोबिन भान पर्सिले हालै त्यस्तो छ उत्कृष्ट खेलाडीको सूची बनाएका छन्, जससँग उनले सँगै खेले पनि ।

त्यसमा चार म्यानचेस्टर युनाइटेडका ठूला नाम छ भने बाँकी दुई आर्सनलका रहेका छन् । यी आर्सनल र म्यानचेस्ट युनाइटेडका ३५ वर्षीय पूर्व खेलाडीले सन्यास पनि लिइसके ।

तर खेलाडी छँदा उनले इंग्लिस प्रिमियर लिगमा ती दुवै क्लबका लागि उत्कृष्ट खेल प्रदर्शन गरे । आर्सनल छाडेर उनी विवादास्पद रूपमा म्यानचेस्टर गएका थिए । त्यहाँ उनले तीन सिजन बिताए र त्यसक्रममा पहिलो वर्षमै लिग उपाधि पनि जिते ।

भर्खरै उनलाई सोधिएको थियो, सँगसँगै खेलेका खेलाडीमध्ये सबै भन्दा राम्रा साथी खेलाडी को को हुन् त ?

उनको उत्तर थियो, ‘यो निकै गाह्रो प्रश्न भयो । तर म डेनिस बर्गक्याम्प, थिएरी हेनरी, रायन गिग्स, पउल स्कोल्स, वायन रोनी र रुड भान निस्टलरोयको नाम लिन चाहन्छु ।’

भान पर्सिले गिग्स, स्कोल्स र रोनीसँग म्यानचेस्टरमा खेलेका थिए, तर निस्टलरोयसँग भने खेल्न पाएनन् । निस्टलरोयले सन् २००६ मै म्यानचेस्टर छाडिसकेका थिए ,

तर यी दुई खेलाडीले नेदरल्यान्ड्सका लागि भने सँगै खेले र एक आपसमा मिलेर आफ्नो देशका लागि ८५ गोल गरे ।

बर्गक्याम्प र हेनरीले आर्सनलका लागि खेलेका थिए । भान पर्सिले आर्सनल छाड्न अगाडि म्यानचेस्टरका लागि सबैभन्दा ठूलो विपक्षी टिम यही लन्डन क्लब थियो । तर उनले यही क्लब रोजेका थिए ।

–डेली मेलको सहयोगमा ।

Loading ad...
LiNing Ad
भान पर्सिको नजरमा छ उत्कृष्ट साथी खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हारबाट काभा भलिबलको सुरुवात

हारबाट काभा भलिबलको सुरुवात

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल