सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

बुधबार, २९ मंसिर २०७८खेलपाटी संवाददाता
बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि
Loading ad...
mustang rice ad

काठमाडौं । जैशीदेवल युथ क्लबको आयोजनामा बागमतीस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष÷महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ । पुम्सेतर्फ पुरुष÷महिलामा ४ स्पर्धामा खेल हुने छ ।

प्रतियोगितामा आयोजकको २ सहित २० टिमका ४ सय खेलाडीको सहभागिता रहने क्लबका सदस्य समेत रहेका प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी गराए । मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाले प्रतियोगितका लागि ४ लाख बजेट उपलब्ध गराउने भएको छ । नगद पुरस्कार बाहेक प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ ।

पुरुष÷महिला उत्कृष्ट फाइटरले १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट पुरुष÷महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष÷महिला निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार अमेरिकामा बस्दै आएका सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गर्ने भएका छन् । त्यस्तै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र समान १÷१ हजार नगद पुरस्कार दिइने छ । सो पुरस्कारको राशी अमेरिकामै बस्ने नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले उपलब्ध गराउने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।

Loading ad...
LiNing Ad
बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई