भारतले दक्षिण अफ्रीकाको भ्रमण गर्ने पक्का
सोमबार, मंसिर २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट टिमले दक्षिण अफ्रीकाको भ्रमण गर्ने भएको छ ।
भारतीय टोलीले टेस्ट र एकदिवसीय सिरिजका लागि दक्षिण अफ्रीकाको भ्रमण गर्ने भएको हो ।
दक्षिण अफ्रीकाले क्रिकेटले सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ ।
भारतले भ्रमण दौरान घरेलु टोलीसँग तीन खेलको टेस्ट र तीन एकदिवसीय सिरिज खेल्नेछ ।
यस अघि दुई टोलीबीच टी-ट्वान्टी सिरिज समेत हुने बताईएको थियो । तर, उक्त टी-ट्वान्टी सिरिज भने फरक मितिमा हुनेछ ।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्ट सिरिज डिसेम्बर २६ मा सुरु हुनेछ ।
एकदिवसीय सिरिज भने जनवरी १९ मा सुरु हुने तालिका रहेको छ ।
भारतले दक्षिण अफ्रीकाको भ्रमण गर्ने पक्का












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)