आर्यनलाई स्वर्ण
शुक्रबार, १७ मंसिर २०७८खेलपाटी संवाददाता
1638543388.jpg&w=3840&q=75)
काठमाडौं । नेपाली कराते खेलाडी आर्यन रन्जितले कोरिया अनलाइन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।
गत संस्करणमा पनि आर्यनले स्वर्ण जितेका थिए ।
त्यसबेला उनले १०–११ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
आर्यनलाई स्वर्ण





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)







-1788059680773.webp&w=3840&q=75)