शनिबार, ०६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदेश दुई ४५ रनमै अलआउट

बिहिबार, १६ मंसिर २०७८खेलपाटी संवाददाता
प्रदेश दुई ४५ रनमै अलआउट
Loading ad...
mustang rice ad

काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले कर्णाली प्रदेश विरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा अलआउट हुदै केवल ४५ रन जोड्न सक्यो । 

प्रदेश २ का सन्नी साहले सर्वाधिक १२ रन जोडे भने सन्तोष कार्कीले ११ रन बनाएका थिए । 

प्रदेश २ का  पाँच खेलाडी शुन्य रनमै आउट भए । 

कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट चटकाए । 

अनुज चनाराले २ विकेट लिए । 

कर्णालीले केवल ४६ रनको लक्ष्य पाएको छ । 

पाँच मध्ये केवल एक खेलमा जित हात पारेको कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ भने दुई खेल जितेको प्रदेश २ को फाइनल पुग्ने सम्भावना कायमै रहेको छ ।

तर झिनो रनमा आउट भएपनि त्यो सम्भावना पनि टरेको छ । 
 

Loading ad...
LiNing Ad
U-19 National Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल लगातार पराजित

नेपाल लगातार पराजित

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

Loading ad...
xTreme Energy Drink
नेपाललाई हाप्किडोमा स्वर्ण  र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

नेपाल लगातार पराजित

नेपाल लगातार पराजित

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने