सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईपीएलमा हैदराबादको दोस्रो जित

सोमबार, ११ आश्विन २०७८खेलपाटी संवाददाता
आईपीएलमा हैदराबादको दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ।

दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

Jason Roy goes aerial, Rajasthan Royals vs Sunrisers Hyderabad, Dubai, IPL 2021, September 27, 2021

अविशेक शर्मा २१ रनमा अविजित रहदा रिद्दिमान साह १८ रनमा आउट भए ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए ।

Mahipal Lomror celebrates a wicket with his team-mates, Rajasthan Royals vs Sunrisers Hyderabad, Dubai, IPL 2021, September 27, 2021

हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए।

यस जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकालेको छ ।

हैदराबादले १० खेलमा ४ अंक जोडेको छ ।  हैदराबाद पुछारमा रहेको छ ।

राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Sanju Samson and Mahipal Lomror had a productive partnership, Rajasthan Royals vs Sunrisers Hyderabad, Dubai, IPL 2021, September 27, 2021

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्