ग्रीजम्यानलाई आठ नम्बरको जर्सी
बुधबार, २३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । एन्टोनी ग्रीजम्यानले एट्लेटिको मड्रिडमा ८ नम्बरको जर्सी लगाउने भएका छन् ।
एट्लेटिकोले बुधबार ग्रीजम्यानले ८ नम्बरको जर्सी लगाउने जनाएको छ ।
बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेको ग्रीजम्यानलाई एट्लेटिकोले ८ नम्बरको जर्सी दिएको हो ।
फ्रेन्च फरवार्ड ग्रीजम्यान एक सिजनको लागि लोनमा एट्लेटिको आएका हुन्।
ग्रीजम्यान २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि उनले ७४ ला लिगामा २२ गोल गरेका छन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)