बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रेइम्सविरुद्ध खेल्ने टिममा मेस्सी

आइतबार, भदौ १३, २०७८खेलपाटी संवाददाता
रेइम्सविरुद्ध खेल्ने टिममा मेस्सी
Classic Tech Internet Ad

काठमाडौं। लियोनल मेस्सीलाई समावेश गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्ने टिम घोषणा गरेको छ। 

पीएसजीले घोषणा गरेको २२ सदस्यीय टिममा मेस्सी अटाएका हुन्।

पीएसजीले आज राति रेइम्सविरुद्ध खेल्नेछ। रेइम्सविरुद्धको खेलबाट मेस्सीले डेब्यु गर्ने सम्भावना रहेको छ।

अर्जेन्टिनाका कप्तान मेस्सीले अघिल्ला तीन खेलमा मौका पाएका थिएनन् । मेस्सीसँगै केलियन एमबाप्पे, नेयमार पनि टिममा रहेका छन्।

रेइम्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

बाल्यकालको क्लब बार्सिलोना छाड्दै मेस्सी यसै सिजन पीएसजीमा आबद्ध भएका छन् । बार्सिलोनाले आर्थिक कारण देखाउदै मेस्सीलाई राख्न नसक्ने बताएपछि अर्जेन्टिनी फरवार्ड फ्रान्स आएका हुन् ।

फ्रान्स आएपनि उनीलाई टिममा राखिएको थिएन । मेस्सीसंगै नेयमार समेत टिममा थिएनन् । दुवै खेलाडी प्रशिक्षणमा भने सहभागी थिए । दुवै खेलाडीलाई उचित समयमा मैदान उतार्ने क्लबको योजना थियो ।

पीएसजीले मेस्सी र नेयमार बिनै सिजनको सुरुवाती तीन खेल खेलिसकेको छ । एम्बाप्पे प्रेरित पीएसजीले तीनै खेलमा जित समेत निकालेको छ ।

एम्बाप्पेले सुरुवातमा सम्हालेको मोर्चामा आईतबारबाट मेस्सी र नेयमार समेत जोडिएका छन् । राति रेइम्सविरुद्ध हुने खेलमा मुख्य प्रशिक्षक मौरिसियो पोचिटिनाले एम्बाप्पे, नेयमार र मेस्सीलाई संगै उतार्ने तयारी गरेका छन् ।

समकालिन विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी नेयमार र एम्बाप्पेको साथमा सर्वोत्कृष्ट मेस्सीको संयुक्त प्रर्दशनलाई विश्व फुटबलले प्रतिक्षा गरेको छ ।

 

May be an image of ‎text that says '‎SQUAD NAVAS HAKIMI KIMPEMBE MARQUINHOS VERRATTI MBAPPÉ PAREDES NEYMAR JR HERRERA DIALLO DRAXLER KEHRER GUEYE KALIMUENDO LEO MESSI BITUMAZALA DINA EBIMBE FRANCHI DONNARUMMA DI MARIA DANILO WIJNALDUM ف PARIS vs REIMS EIMS :‎'‎

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि